गिन्दगिको यात्रा

ओकाली ओराली गर्दै हिडिरहन्छु कहिले बसन्त त कहिले शरदमा रुमाली रहन्छु ......
जिबन्को यो उत्तर चाडब यात्रामा अनी सुखा दु:ख बेहोर्दै समय सँग सँगै बहिरहन्छु 
र धेरै लामो यात्रापछी एक पटक फर्केरा हेर्छु जिन्दगीलाई अनी खोज्छु मेर ति अन गिन्ती पैलाका डोबहरु अनी अनयसै म अबक्का हुन पुग्छु ओ हो ति डोबहरु त मेटिसकेछन भएका पनि नगन्य रूपमा केबल अबशेसको रुपमा मात्रा बाँकी रहेछन अनी फेरी स्मारन गर्छु| म जिन्दगीका ति बिगत हरुलाई जुन स्‍मृति पट्मा आभास्को रुपमा सल्बालाई रहेका हुन्छन अनी ति सब चेतन हरु सँगल्दै फेरी जिन्दगीको अन्जान पथमा लग्छु र हिडदा हिड्दै थकेरा सिथिल हुँदा पनि एक रती नतिकन सोज्छु जिन्दगीको यात्रा मा आ आफ्नो अभिस्टको बाटोमा हिडिरहनु पर्दछ र हिडि रहन्छु निरन्तर कुनै दिन त जिन्दगीले जिन्दगिको सारा पाउछ भन्ने विश्वाशमा अबिरल हिडिरहन्छु मा गिन्दगिको यात्रामा हिडि रहन्छु ...........