जिबन्को यो उत्तर चाडब यात्रामा
अनी सुखा दु:ख बेहोर्दै
समय सँग सँगै बहिरहन्छु
र धेरै लामो यात्रापछी
एक पटक फर्केरा हेर्छु
जिन्दगीलाई अनी खोज्छु
मेर ति अन गिन्ती पैलाका डोबहरु
अनी अनयसै म अबक्का हुन पुग्छु
ओ हो ति डोबहरु त मेटिसकेछन
भएका पनि नगन्य रूपमा
केबल अबशेसको रुपमा मात्रा बाँकी रहेछन
अनी फेरी स्मारन गर्छु|
म जिन्दगीका ति बिगत हरुलाई
जुन स्मृति पट्मा आभास्को रुपमा
सल्बालाई रहेका हुन्छन
अनी ति सब चेतन हरु सँगल्दै
फेरी जिन्दगीको अन्जान पथमा लग्छु
र हिडदा हिड्दै थकेरा सिथिल हुँदा पनि
एक रती नतिकन सोज्छु
जिन्दगीको यात्रा मा
आ आफ्नो अभिस्टको बाटोमा हिडिरहनु पर्दछ
र हिडि रहन्छु निरन्तर
कुनै दिन त जिन्दगीले
जिन्दगिको सारा पाउछ भन्ने विश्वाशमा
अबिरल हिडिरहन्छु मा गिन्दगिको यात्रामा हिडि रहन्छु ...........